दफा ३७
नेपाल सरकार बादी हुने
यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार बादी हुनेछ ।